क्लासिक टेकको दशैं-तिहार लक्षित योजना सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं-तिहार पर्वलाई लक्षित गरी दशैं योजना सार्वजनिक गरेको छ । क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रूपैयाँमा प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत जेडटीईको ५गेगाहर्ज राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाउनेछन् भने सेकेन्डरी राउटर […]