ओलीसँग भीम रावलको असन्तुष्टि झन बढ्यो, कैलालीमा समानान्तर प्रतिनिधि छनौट भेला

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल अध्यक्ष केपी शर्मा ओलीसँग झनै असन्तुष्ट बनेका छन् । पछिल्लो समय १० बुँदे कार्यान्वयनमा ओली ईमानदार नभएको आरोप लगाउँदै आएका रावलले अहिले महाधिवेशनमा प्रतिनिधि छनौटलाई लिएर असन्तुष्टि पोख्न थालेका छन् । पछिल्लो समय कैलाली क्षेत्र नम्वर २ मा अध्यक्ष ओली र रावलको विवाद छताछुल्ल […]

सम्बन्धित सामग्री

मतदानबारे के भन्छन् भीम रावल ? (भिडियोसहित)

नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो धारणा अनुसार नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा थियो । निर्वाचन सो धारणा अनुरूप नै भएको ठानेको छु’, मतदान सम्पन्न भएपछि सौराहास्थित सेभेनस्टार होटल परिसरमा रावलले भने । उनले मतदानका क्रममा आचारसंहिताविपरितको गतिविधि भएकोप्रति भने उनले असन्तुष्टि जनाए । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले निर्वाचन आयोगलाई जानकारी गराएको र प्रहरीलाई पनि त्यस्तो

ओलीलाई जिम्मेवारी दिने निर्णय मान्दिन : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । उनले आफू अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने समेत बताए । बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेद

एमाले बैठकमा कड्किए भीम रावल र घनश्याम

नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। नागरिक दैनिकका अनुसार अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए।

एमालेमा १० बुँदेको कचकच : ढिलागरी बैठकमा गए भीम रावल

नेकपा एमालेमा फेरि १० बुँदे सहमतिको विषयमा लफडा सुरु भएको छ । एमाले स्थायी समिति बैठकको अघिल्लो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य नभएको अभिव्यक्ति दिएपछि असन्तुष्टि चुलिएको हो । ओलीको अभिव्यक्तिलाई लिएर तेस्रो धारका नेताहरु भीम, रावल, घनश्याम भुसालले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् । ओलीले बुधबार बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ नगर्न’ चेतावनी दिएका थिए । ओलीको सो अभिव

एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो । एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।  कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् । भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६...

केन्द्रीय कमिटी बैठक कक्षबाट निस्किए भीम रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावल शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठक कक्षबाट बाहिरिएका छन्। १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेपछि उपाध्यक्ष रावल असन्तुष्ट छन्। अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेपछि रावल असन्तुष्ट छन्। रावलको असन्तुष्टि समाधान गर्नका लागि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उपाध्यक्ष रावलले कुनै प्रतिक्रिया नजनाएको उनीनिकट स्रोतले बतायो। अहिले केन्द्रीय कमिटीको बैठक ज

एमालेमा असन्तुष्टि :  केन्द्रीय कमिटी बैठकमा भीम रावल अनुपस्थित

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् । शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उ

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक, भीम रावल अनुपस्थित

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बसिरहेको छ ।  नयाँ बानेश्वर बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधवार दिउँसो शुरू भएको बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने एक नेताले बताए ।  बुधवारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल उपस्थित भएका छैनन् । पार्टी विवाद समाधान गर्न गठित कार्यदलका संयोजक समेत रहेका रावलले १० बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन् ।  अनैतिक राजनीतिमा सहभागी न...

एमसिसी सम्झौताका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसीका लागि सरकारले बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका छन्।देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितविपरीत परियोजना संसदबाट पास हुनुअघि नै बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका हुन्।उनले ट्विटमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं  केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम ह

नेकपामा भीम रावल असन्तुष्ट

नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको पदीय भागवण्डामा असन्तुष्टि जनाएका छन्।