मोरङमा लोकसेवा तयारी गर्ने महिला बढे

मोरङमा लोकसेवाप्रति महिलाहरुको आकर्षण बढ्न थालेको छ । बेलबारी नगरपालिकाले सुरु गरेको लोक सेवा तयारी कक्षामा

सम्बन्धित सामग्री

वनरक्षकसम्बन्धी विवादित पुस्तकप्रति अधिकारकर्मीहरूको आपत्ति

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनरक्षक पदका लागि लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर समावेश गरिएकोमा सुर्खेतका महिला अगुवाहरूले त्यसविरुद्ध कारबाहीको माग गरेका छन् ।

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. वि.सं. २०७९ वैशाख ३० मा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि कति मतदाता कायम भएका छन् ?  १,७७,३३,७२३ (पुरुष : ८९,९२,०१०, महिला : ८७,४१,५३० र यौनिक अल्पसङ्ख्यक :१८३) प्रदेशअनुसार मतदाता सङ्ख्या

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

. प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) को उपाधि कसले जित्यो ?  एपीएफ क्लब – धनगढीमा सम्पन्न सो प्रतियोगितामा च्याम्पियन बन्दै ट्रफीसहित नगद पाँच लाख रुपियाँ प्राप्त गरेको । – उपविजेता बनेको प्रदेश १ ले तीन लाख रुपियाँ र ट्रफी प्राप्त गरेको । – नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना र सुदूरपश्चिम क्रिकेट सङ्घको सहआयोजनामा २०७८ पुस ३–११ सम्म सो प्रतियोगिता सञ्चालन भएको । – प्रतियोगितामा सात प्रदेशका सात टिम र विभागीय टिम एपीएफ क्लबको सहभागिता रहेको ।

लोकसेवा तयारी समाग्री (वस्तुगत प्रश्नोत्तर)

१. होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ?  सियोमरा क्यास्ट्रो – सियोमरा होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता हुनुहुन्छ । – उहाँको कार्यकाल सन् २०२२ जनवरी २७ देखि सुरु हुने । – उहाँ होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ ।

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?  भदौ २० – ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ २०७८ भदौ २० मा यो दिवस मनाइएको । – सन् २००२ मा काठमाडौँमा सम्पन्न ११औँ सार्क शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन्धि २००२ लाई वि.सं. २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधि सभाबाट अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको ।

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लैङ्गिक उत्तरदायित्वपूर्ण बजेट १. लैङ्गिक उत्तरदायी बजेट भनेको के हो ? यसले महिलालाई कसरी सशक्तीकरण गर्दछ ? उल्लेख गर्नुहोस् ।  महिला र पुरुषबीच समानता कायम गर्नका लागि सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैङ्गिक उत्तरदायी बजेट भनिन्छ । यो महिलाका लागि छुट्टै बजेट होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो, जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको सङ्ख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो बजेट सन् १९८४ मा अस्टे«लियाबाट सुरु भएको हो । नेपालमा आ.व. २०६४/६५ देखि लैङ्गिक बजेट लागू गरिएको हो ।

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?  पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह – पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका । – अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ ‘वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला राष्ट्रिय भलिबल टोली ‘टिम अफ द इयर २०७६’ घोषित भएका । त्यस्तै, तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ ‘वर्षको स्पेसल अवार्ड’बाट सम्मानित भएका ।