प्रस्तावित राजदूतको सुनुवाइमा एमसीसीबारे सांसदहरूको चासो

काठमाडौँ– सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबार संसदीय सुनुवाइ भइरहेको छ । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भएको हो । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको सुनुवाइ भएको छ । सोही क्रममा […]

सम्बन्धित सामग्री

सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० गते निर्णय लिने

२७ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित १७ राजदूतबारे ३० भदौमा निर्णय लिने भएको छ । समितिले बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको सुनुवाइ गरेको थियो । यससँगै प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो । अब …

संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित चार राजदूतको सुनुवाइ

संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबीचको सम्बन्ध, विश्व मञ्चमा दुई देशको भूमिकालगायतका बारेमा आफ्नो प्रस्तुति दिएका छन् ।

प्रस्तावित थप चार राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा. शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ । समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो ।

प्रस्तावित राजदूतको सुनुवाइ : सांसदलाई बैठक सक्नै हतार

१८ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले मंगलबार कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलको सुनुवाइ गर्‍यो । बिहान साढे ११ बजेबाट सुरु भएको सुनुवाइका क्रममा न सांसदले गहकिला प्रश्न गरे, न प्रस्तावित राजदूतले चाहे जति …

इजरायलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

१७ भदौ,काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले आजको बैठकमा इजरायलका लागि सिफारिस भएका पण्डितको सुनुवाइ सुरु गरेको हो । समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै …

श्रीलङ्का र डेनमार्कमा प्रस्तावित राजदूतको सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलङ्काको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ राय विरुद्धमा परेका उजुरीमाथि सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित […]

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउँछु : प्रस्तावित राजदूत आचार्य

काठमाडौँ - संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिमा सोमबार प्रस्तावित राजदूतको सुनुवाइ भएको छ । सोमबार बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सुनुवाइ भएको छ ।  सुनुवाइका क्रममा गौतमले भने हाम्रो एतिहासिक सम्बन्ध र बेलायतको ग्लोबल शक्तिका कारण महत्वपूर्ण छ । सम्बन्धको विविधिकरण र सुदृढीकरण आवश्यक छ । क्षेत्…

बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउँछु : प्रस्तावित राजदूत आचार्य

काठमाडौँ - संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिमा सोमबार प्रस्तावित राजदूतको सुनुवाइ भएको छ । सोमबार बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको सुनुवाइ भएको छ ।  सुनुवाइका क्रममा गौतमले भने हाम्रो एतिहासिक सम्बन्ध र बेलायतको ग्लोबल शक्तिका कारण महत्वपूर्ण छ । सम्बन्धको विविधिकरण र सुदृढीकरण आवश्यक छ । क्षेत्…