हैसियत देखाउन भए पनि वाग्मतीमा राप्रपाले मुख्यमन्त्री नछोड्ने : एमाले र माओवादीको योजना 'ब्रेक' गर्ला कांग्रेसले?

हेटौंडा : मुख्यमन्त्रीको एजेन्डा बोकेर चुनाव जितेका कांग्रेस वाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको यो यात्रा संसदीय दलको चुनावी मैदानमै रोकिएको छ। दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भए अनि बानियाँ मुख्यमन्त्रीको दौडबाटै 'आउट' भए। त्यसो त केन्द्रबाट मुख्यमन्त्री बनाउने आश्वासन पाएर प्रदेशमा झरेका बहादुरसिंह चुनिएर आए, संसदीय दलको नेता पनि बने। तर…

सम्बन्धित सामग्री

ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन प्रचण्डकाे चुनाैती

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभएको छ । आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उहाँले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको आरोप लगाउनुभयो । दाहालले तत्कालीन समयमा ओलीले […]

ओलीलाई कालो झण्डा देखाउन खोजेको आरोपमा ११ जना पक्राउ

जनकपुरधाम – जनकपुरधाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीले नागरिकता विधेयकमा ओलीले […]

केपी ओलीलाई आगामी निर्वाचनबाट एक्लै प्रधानमन्त्री भनेर देखाउन चुनौती

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई आगामी निर्वाचनबाट एक्लै प्रधानमन्त्री भनेर देखाउन चुनौती दिएको छ ।अध्यक्ष दाहालले आफू र आफ्नो पार्टीको सहयोगमै ओली दुई पटक प्रधानमन्त्री बनेको दावी गदै अव एमालेको तर्फबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् । अवको निर्वाचनबाट एक्लै प्रधानमन्त्री बनेर ओलीले देखाए मात्रै आफूले कदर गर्ने […]

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

१४ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि […]

नेपाललाई संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन ओलीको चुनौती

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्।...

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिएका हुन् । यस्तै, उनले प्रचण्ड ४ सिटपनि आउदैन् भनेर गठबन्धन गरेको […]

एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक छैन : लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन्। बिहीबार दोलखामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको बताए। उनले राप्रपा छोडेका र राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरेका छन्।

एमाले, काँग्रेस र माओवादी जनताका अगाडि मुख देखाउन लायक छैनन्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, काँग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन् । राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु

आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती दिए ।सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका हुन् । उनले एमालेको बिरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको […]