केपी ओलीलाई आगामी निर्वाचनबाट एक्लै प्रधानमन्त्री भनेर देखाउन चुनौती

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीलाई आगामी निर्वाचनबाट एक्लै प्रधानमन्त्री भनेर देखाउन चुनौती दिएको छ ।अध्यक्ष दाहालले आफू र आफ्नो पार्टीको सहयोगमै ओली दुई पटक प्रधानमन्त्री बनेको दावी गदै अव एमालेको तर्फबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् । अवको निर्वाचनबाट एक्लै प्रधानमन्त्री बनेर ओलीले देखाए मात्रै आफूले कदर गर्ने […]

सम्बन्धित सामग्री

मेरो २० अर्ब सम्पत्ति पुग्यो भने सबै उसैलाई दिन्छु : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाएको दाबी गरेका छन्। पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो नाममा २० अर्ब भएको देखाउनेलाई सबै पैसा दिने चुनौती दिए। ओलीले भने, ‘२ खर्ब छ रे केपी ओलीसँग, २ खर्ब त हैन २० देखि ४० अर्ब छ केपी ओलीसँग। कहाँ छभन्दा रिजर्भ बैंकमा छ। सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शतप्रतिशत म उसकै नाममा गरिदिन्छु।’आफ्नो नाममा २० अर्व देखाउन सक्ने

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताए ।आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए । ‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा

मलाई प्रधानमन्त्रीबाट हटाए दुई तिहाइसहित सिंहदरबार फर्किन्छु - केपी ओली

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ । मङ्गलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौती पनि दिनुभयो । आफूले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड–माधव समूहलाई व्यङ्ग्य पनि गर्नुभयो । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न नागरिकमाझ जाने ...