रुपन्देही । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार राजु गुरुङको रिट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्चले छलफलका लागि कार्तिक २ गते बोलाए पनि उक्त दिन हेर्न नभ्याइने भनि आज कार्तिक ४ गते शुक्रबारका लागि पेसी तोकिएको थियो । उम्मेदवार खारेजी विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले असोज ३१ गरे […]