काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकास गर्न पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको भनाइ छ । काठमाडौँमा आज (बिहीबार) आयोजित ‘निर्वाचन […]