निर्वाचनका विकृति अन्त्यका लागि युवालाई अभियान चलाउन सभामुखको आग्रह

२६ असार, भक्तपुर । सभामुख अग्नि प्रसाद सापकोटाले निर्वाचनमा हुने सबैखालका विकृति र विसंगति अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय युवा परिषदद्वारा आयोजित चार दिने संघीय नमुना युवा संसद अभ्यास उदघाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो […]