काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। उनलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो। सिफारिसअनुसार आवश्यक कागजात […]
US President Donald Trump on Thursday honoured Tesla and SpaceX CEO Elon Musk with the National Medal of Science, praising him as a “national treasure” and a
केन्या । केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च पारिएको छ । बन्डिबुग्यो प्रजातिको इबोला संक्रमणबाट एक बिरामीको मृत्यु भएपछि केन्याली स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ र निगरानीलाई युद्धस्तरमा अगाडि बढाएको छ । केन्याका स्वास्थ्य मन्त्रालयकाअनुसार मंगलवार इबोलाको पहिलो संक्रमण पुष्टि भएको हो । उक्त भाइरसबाट संक्रमित व्यक्तिको सोमवार राति मृत्यु […]
राष्ट्रियस्तरको साइबर सुरक्षा प्रतियोगिता ‘नेपाल साइबर शिल्ड २०२६’ को अनलाइन छनोट चरण सम्पन्न भएको छ। आयोजक रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अनुसार छनोट चरणबाट उत्कृष्ट १० टोली भैरहवामा हुने भौतिक ग्रान्ड फिनालेका लागि छानिएका छन्। विद्यार्थी तथा युवालाई लक्षित क्याप्चर द फ्ल्याग (सीटीएफ) प्रतियोगिताको अनलाइन चरण अक्टोबर ३ राति ११:११ बजेदेखि अक्टोबर ४ राति ११:११ […]
म्याग्दी, २३ असोज। कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी-जोमसोम-कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो । विभिन्न ५० […]