एमाले महाधिवेशन उद्घाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरू

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह स्थलमा कार्यकर्ताहरु बिहानै आइपुगेका छन् । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू सल्लाघारी क्षेत्रमा देखिन्छन् । उदघाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो …