निर्वाचन आयोगमा आजदेखि हरेक दिन प्रेस मिट

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचन र आफ्ना दैनिक गतिविधिबारे निर्वाचन आयोगले आजदेखि प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी दिने भएको छ। हरेक दिन अपराह्न ४ बजे कान्तिपथस्थित कार्यालयमा रहेको मिडिया सेन्टरबाट प्रवक्ता/सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने आयोगका उससचिव कमल ज्ञवालीद्वारा जारी सूचनामा जनाइएको छ। सरकारले आगामी वैशाख ३० गतेका…

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा प्रेस अफिस स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ।  आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको उद्घाटन गर्दे आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र […]

निर्वाचन आयोगमा निर्वाचन लक्षित प्रेस अफिस स्थापना

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ।  आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज...

निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना, प्रमुख निर्वाचन आयुक्तले के भने ?

काठमाडौं, १४ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै […]

आयोगमा दर्ता भएका ८४ दलको निवेदनबारे आजदेखि जाँचबुझ

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। हिजो साँझसम्मको समयसीमामा ८४ दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए।  सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेको थियो। यस्तै आयोगले आजदेखि  दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।  निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको निवेदन दिएका

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ता आजदेखि

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने चुनावका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ । सरकारले मङ्सिर ४ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा कार्यालय समयमा दल दर्ता हुने जानकारी दिनुभयो । आयोगका अनुसार दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, वार्षिक लेखा...

आजदेखि दल दर्ता

काठमाडौं : प्रतिनिधिसभा  तथा  प्रदेश  सभा  सदस्यका लागि हुने  आगामी  निर्वाचन प्रयोजनका  लागि आज देखि  राजनीतिक दल  दर्ता  सुरु  हुँदैछ।सरकारले मङ्सिर ४  गते निर्वाचनको मिति घोषणा  गरेपछि  आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता  आह्वान गरेको  हो। आयोगका   प्रवक्ता   शालिग्राम शर्मा पौडेलले साउन ३१ गतेसम्म निर्वाचन आयोगमा  कार्यालय  समयमा  दल  दर्ता  हुने जानकारी दिए।

निर्वाचन आयोगमा जसपाको बहस : वकिलको बहिस्कार

जनता समाजवादी पार्टी (जसपा) को विवादबारे आज (आइतबार) देखि निर्वाचन आयोगले सुनुवाइ गर्दैछ । तर, अध्यादेशमार्फत नियुक्त भएका आयुक्तहरुले गर्ने सुनुवाइ केही कानून व्यवसायीले बहिस्कार गर्ने भएका छन् ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवाद चलिरहेको छ । दुबै पक्षले पार्टी एकता सम्भव नभएको भन्दै अलग हुने सहमति गरेपछि आयोगले पदाधिकारीहरु सम्मिलित इजलास गठन गरेर आजदेखि सुनुवाइ गर्न लागेको हो ।सुनुवाइका क्रममा ठाकुर र यादव दुबै पक्षका वकिलहरूले अदालतमा जस्तै निर्वाचन आयो

प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।

प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोगमा (फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपाल पक्ष निर्वाचन आयोगमा पुगेको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रतिनिधिसभा विघटनविरूद्ध आजदेखि आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल पक्ष आयोग पुगेको हो।