बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीमा ३, बाजुरा, डडेल्धुरामा २-२ र डोटीमा १ जना छन्।
७ जनाको १ सातामा मृत्यु भएको हो भने १ जनाको वैशाख २० गते मृत्यु भएको हो। शनिबार मात्रै यस प्रदेशमा क्वारेन्टाइनमा ...