शेर बहादुर दाइलाई कालापानी किन दुख्दैन ?

तत्कालीन नेकपा एमालेका नेता स्व.प्रेमसिंह धामीको “कालापानी काठमाण्डौलाई किन दुख्दैन” शीर्षकमा जनआस्था साप्ताहिक पत्रिकामा एउटा लेख प्रकाशित भएपछि दार्चुला जिल्लाको कालापानी क्षेत्रका बारेमा नेपाल सरकार तथा सर्वसाधारण नेपालीमा व्यापक रूपमा सोधिखोजीको विषय बनेको थियो । भौगोलिक रूपमा निकै दुर्गम तथा नेपाल सरकारको ध्यान नगएको कालापानी क्षेत्रका बारेमा स्व.प्रेमसिंह धामीको सो आलेखले नेपाल सरकारको पनि ध्यान […]

सम्बन्धित सामग्री

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।...

कालापानी र लिपुलेकमा पनि जनगणना गरिने

राष्ट्रिय जनगणना–२०७८ मा कालापानी र लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ । तथ्यांक विभागले बुधवार पत्रकार सम्मलेन गरेर लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ । विभागले अनुमान सहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ । जनगणनाका लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

कालापानी-लिपुलेक क्षेत्रमा गणक नखटाएकोमा अनेरास्ववियूको आपत्ति

नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गरे ।विज्ञप्तिमा भनिएको छ, ‘जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा […]

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

काठमाण्डाै - अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।  अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज बुधवार विज्ञप्ति जारी गर्दै चुच्चे नक्सामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारिका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरिका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।  विज्ञप्तिमा भनिएको छ, जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगण...

कालापानी क्षेत्रमा जनगणना गर्न अखिलको माग

नेकपा (एकीकृत समाजवादी) को भ्रातृसंगठन– अनेरास्ववियुले भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गरेका हुन् ।विज्ञप्तिमा जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि सुरक्षा चुनौती भएकोले सरकारले तत्काल द्विपक्षीय कुटनीतिक वार्ता

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो ।

‘परिस्थिति हेरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्छौं’

केन्द्रीय तथ्याङ्क विभागले परिस्थिति हेरेर कालापानी, लिम्पियाधुरा र लिपुलेकमा पनि जनगणना गर्ने जनाएको छ । बुधबार केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्दै विभागले यस्तो बताएको हो ।नेपाल–भारत विवादित कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्ने कि नगर्ने ? गर्ने भए कसरी र नगर्ने भए किन ? भन्ने प्रश्नमा विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले अहिले नै सो क्षेत्रको बारेमा विभाग निर्णयमा पुगिनसकेको तर सोही क्षेत्रको स्थानीय सरक

लिम्पियाधुरा, कालापानी र लिपुलेकको समस्यामा कुटनीतिक समाधान खोजिने

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका सीमा समस्याको कुटनीतिक  समाधान खोज्ने भएको छ। आइतबार सार्वजनिक सरकारको साझा न्युनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका सीमा समस्याको कुटनीतिक  समाधान खोजिने उल्लेख...

छाङ्गरुदेखि कालापानी जाने बाटो निर्माण गरिँदै

दार्चुला।व्यास गाउँपालिका–­१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानीको भूमि पुग्ने गरी घोरेटो बाटो निर्माण सुरू भएको छ।सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो।छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरोले भत्किएपछि प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो।सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो। प्रदेश सरकारको ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने १४ किलोमिटर बाटो निर्माण तथा मर्मत भइरहेको हो।