नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै,घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो
तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो ।
पशुपालनमा लागत घटाउन तनहुँमा घाँस खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी तथा पशुसेवाविज्ञ केन्द्र तनहुँले सो कार्यक्रम सञ्चालन गरेको हो ।
तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।...
दमौली, ४ भदौ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासुमा अनुदान रकम उपलब्ध गराउने भएको छ । यसअघि दूधमा अनुदान दिँदै आएको कार्यालयले पहिलोपटक मासुमा अनुदान दिन लागेको हो । खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्नका लागि उत्पादनमा आधारित अनुदान वितरण गर्न लागिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए […]
नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा घाँस खेती गर्दै आउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–१२ मा डेढ बिघा क्षेत्रफलबाट घाँस खेती सुरु गर्नुभएका उहाँले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा […]
२९ साउन, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का नन्दप्रसाद पोखरेल आइतबार पोखरा सभागृहमा प्रफुल्ल मुद्रामा भेटिए । आफूले २० रोपनी जग्गामा सघन प्रजातिको घाँस उत्पादन गरेवापत महानगरबाट ६० हजार रुपैयाँ अनुदान पाएपछि उनी मख्ख थिए । कृषि पेशामा आवद्ध पोखरेल लामो समयदेखि सघन घाँस उमार्दै आएका थिए । तर, घाँस खेती गर्दा पनि […]
नगदे र खाद्यबाली खेती गरेर उल्लेख्य आम्दानी गरिरहेका किसान पशुका लागि आवश्यक घाँस खेती गरेर पनि व्यावसायिक बन्न थालेका छन् । उन्नत जातको घाँस खेती गरेर किसानले अन्य बालीको तुलनामा...पूरा पढ्नुहोस् »