बुटवल : लुम्बिनीमा वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरे।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ४ सांसद सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मुख्यमन्त्रीले आफू बलियो बन्नको लागि मन्त्री बनाए। सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर…