काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्तिप्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘द्वन्द्वपीडितलाई सङ्क्रमणकालीन न्याय कहिले र समृद्ध नेपाल सुखी नेपाली ः देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रियामा उनले द्वन्द्वप...