नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्न सरकार र निजीक्षेत्रले सहकार्य गर्ने

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित उक्त समिटका प्रमुख अतिथि प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए ।

सम्बन्धित सामग्री

पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : सभापति देउवा

भरतपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, […]

‘आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य’

मोरङ – आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य हुने विराटनगरमा आयोजित कार्यक्रममा वक्ताहरुले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा मंगलबार आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख र उद्योगीहरुले दुवैको सहकार्यमा आर्थिक विकासले गति लिने बताएका हुन्। पछिल्लो समय देखिएको आर्थिक समस्या, चुनौती र लगानीका विस्तारबारे उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष भीम […]

सुदूरपश्चिम सरकार र महासंघबीच सहकार्य

काठमाडौं– सुदूरपश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । महासंघमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार प्रदेश सरकार र महासंघले सुदूरपश्चिममा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्‍याउन सहकार्य […]

‘पूर्वाधारको विकासमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक’

सहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीबीचको सहकार्य आवश्यक भएको बताएका छन् । मन्त्री चौधरीले १५औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा सरकार र निर्माण व्यवसायी मिलेर अघि...

कांग्रेस-एमालेबीच सहकार्य नहुने

काठमाडौं, मंसिर २१। आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस र एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको हो । वर्तमान पाँच दलीय सत्ता […]

प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले आजदेखि सुरु गरेको पाचौँ दशैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उनले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका हुन् । “मुलुकमा औधोगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म […] The post प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने

‘सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

दाङ-देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय भएर अगाडि बढ्नु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका ५१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र समृद्धि हासिल हुने बताएका हुन् ।देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढ्न निजी क्षेत्र तयार […]