भनिन्छ, संसारमै अर्थतन्त्रको गति र घरजग्गा कारोबार सँगसँगै हिँड्ने गर्छन् । अर्थतन्त्रमा सुस्तता आउँदा घरजग्गा कारोबारमा पनि मन्दी आउँछ भने अर्थतन्त्र फराकिलो बन्दा घरजग्गा कारोबार पनि बढ्ने गर्छ । दुवैको सम्बन्ध एक किसिमले नङ र मासुको जस्तै रहन्छ । नेपालको सन्दर्भमा पनि यस्तै उदाहरण देखिएको छ । अर्थतन्त्र सुस्त हुँदा वा मन्दी आउँदा घरजग्गा कारोबार […]
नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीति, अर्थतन्त्रमा देखिएको समस्या, बैंकमा तरलता अभाव, स्थानीय तहले घरजग्गा बर्गीकरणमा गरेको ढिलाइ लगायतका कारण घरजग्गा कारोबार नभएको सरोकारवाला बताउँछन्।...
विगत २५ वर्ष अगाडि प्रतिआना रु.१ लाख भएको जग्गाको मूल्य हाल १ करोडको हाराहारीमा पुगेको छ। यसरी कृत्रिम मूल्य वृद्धिमा सरकारले लिएका क्षेत्रगत नीतिहरू नै गलत देखिन्छन्।
शिक्षामा विदेशिने रकम, हुण्डी कारोबारीमाथि कडाइ तथा नेपालीको अनावश्यक वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने त्यसले विदेशी बिनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने पूर्व अर्थमन्त्रीले बताएका छन् ।गैर कानूनी हुण्डी कारोबार बढेका कारण रेमिटयान्स आय कम भएको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको तर्क छ । अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै उनले ब्याबहारिक रुपमै […]
१४ माघ, काठमाडौं । भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको […]
बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी...
काठमाडौं, पुस २८। बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो […]
१२ पुस, काठमाडौं । कोरोना महामारीको त्रासको अर्थतन्त्रमा निकै ठूलो असर पर्यो । तर केही यस्ता क्षेत्रहरु थिए जसलाई कोरोनाकै कारण सकारात्मक असर गरिरहेको थियो । त्यसमध्ये एक हो– विद्युतीय कारोबार । देशमा पूर्ण लकडाउन भएसँगै विद्युतीय कारोबारमा सर्वसाधारणको आकर्षण बढेको थियो । कोभिड महामारी कम भएपछि पनि सर्वसाधारणमा डिजिटल कारोबारको लत बस्ने अपेक्षा थियो […]
एजेन्सी- चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी, पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार […]