नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीति, अर्थतन्त्रमा देखिएको समस्या, बैंकमा तरलता अभाव, स्थानीय तहले घरजग्गा बर्गीकरणमा गरेको ढिलाइ लगायतका कारण घरजग्गा कारोबार नभएको सरोकारवाला बताउँछन्।...
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा बागमती प्रदेशको घरजग्गा कारोबारको राजस्वमा गिरावट आएको छ । समग्र प्रदेशको वार्षिक घरजग्गा कारोबार २१.६ प्रतिशतले वृद्धि भएपनि यता राजस्वमा भने ३.३ प्रतिशतले गिरावट आएको हो ।यस्तै, समीक्षा वर्षमा प्रदेशको कृषि उत्पादनमा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङले देखाएको छ । प्रमुख खाद्यान्न बालीमध्ये गहुँ ६.९ प्रतिशत, कोदो उत्पादन ०.१ प्रतिशत, जौ ४.१ प्रतिशत, फापर उत्पादन १५ प्रतिशतले बढेको छ भने धान उत्पादन ०.४ प्रतिशत र मकै उत्पादन १.७ प्रत