ओलीको आलोचना गरेको भन्‍दै घनश्याम भुसाललाई कारबाही सिफारिस

काठमाडौंः नेकपा (एमाले) को अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरिएको हो। आयोगले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रियाका लागि सिफारिस गरेको हो।  आयोगको जेठ १८ गतेको बैठकले कारबाही सिफारिस…

सम्बन्धित सामग्री

ओलीको आलोचना : घनश्याम भुसाललाई कारबाही सिफारिस

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरिएको छ । पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेको हो । यही जेठ १८ गते बसेको अनुशासन आयोगको सचिवालय बैठकले भुसाललाई कारबाहीका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको छ । केही दिनअघि एउटा टेलिभिजनमा प्रशारित अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष केपी शर्मा...