सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा सानाउद्योग महासंघले बजेटको स्वागत गर्दै सफल कार्यान्वयनमा जोड दिएको छ ।निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानुन तथा […]