काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले अहिलेसम्म कुनै पनि विश्वकपमा भाग लिन पाएको छैन । तर त्यहाँ फुटबलप्रतिको क्रेज भने बेग्लै किसिमको छ । यो विश्वकप बंगलादेशका लागि घातक साबित भएको छ । विश्वकपका खेललाई लिएर समर्थकहरूबीच भएका विभिन्न झडप, छुरा प्रहार, कुटपिट र खेलसँग जोडिएका दुर्घटनाहरूमा परी बंगलादेशमा अहिलेसम्म कम्तीमा […]
काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार अपराह्न वीर अस्पतालमा उपचाररत अवस्थामा राउतको निधन भएको उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालले जानकारी दिए। उनका अनुसार राउतलाई अस्पताल ल्याउँदा नै अवस्था अत्यन्तै गम्भीर थियो। डा. दाहालका अनुसार राउतको शरीरको ६० प्रतिशतभन्दा बढी भाग […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८, बालापुरस्थित बाणगंगा खोलामा पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढेपछि बीच भागमा फसेका ७ जना युवाहरूको सकुशल उद्धार गरिएको छ। शनिवार दिउँसो करिब २:५० बजेको समयमा खोलामा पौडी खेलिरहेका उनीहरू पानीको बहाव अचानक बढेपछि खोलाको बीच भागमा फसेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको नेपाल […]
२७ असार, काठमाडौं । मिटरब्याज विरुद्धको (पैदल) न्यायमार्च शनिबार तेस्रो दिन लालबन्दी पुगेको छ । मिटरब्याज पीडितले बिहीबार जनकपुरको तिरहुतियागाछीबाट पैदल यात्रा सुरु गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले रास्वपाको चुनावी अभियानअन्तर्गत जनकपुरको तिरहुतियागाछीमै सम्बोधन गरेर …