बुद्धनगरमा आत्मदाह गरेका व्यवसायी आश्विन राउतको उपचारकै क्रममा मृत्यु

काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। शनिबार अपराह्न वीर अस्पतालमा उपचाररत अवस्थामा राउतको निधन भएको उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालले जानकारी दिए। उनका अनुसार राउतलाई अस्पताल ल्याउँदा नै अवस्था अत्यन्तै गम्भीर थियो। डा. दाहालका अनुसार राउतको शरीरको ६० प्रतिशतभन्दा बढी भाग […]