२७ असार, काठमाडौं । मिटरब्याज विरुद्धको (पैदल) न्याय मार्च शनिबार तेस्रो दिन लालबन्दी पुगेको छ । मिटरब्याज पीडितले बिहीबार जनकपुरको तिरहुतियागाछीबाट पैदल यात्रा सुरु गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले रास्वपाको चुनावी अभियानअन्तर्गत जनकपुरको तिरहुतियागाछीमै सम्बोधन …