प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। नेपाल उद्योग परि सङ्घको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए।