बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गियो

साफ महिला फुटबल च्याम्पियनसिप–२०२४ अन्तर्गत आइतबार बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत...

सम्बन्धित सामग्री

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेश र श्रीलङ्का भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्काबीच खेल हुँदैछ।

आइसीसी विश्वकप क्रिकेटः बङ्गलादेश र श्रीलङ्का भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज बङ्गलादेश र श्रीलङ्काबीच खेल हुँदैछ।

यु–१५ महिला च्याम्पियनसिप फुटबल :  आज नेपाल र बङ्गलादेश खेल्दै

१५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।  बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् ।पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको हो भने उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा  बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्

मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशविरुद्व एक मैत्रीपूर्ण खेल खेल्दैछ । घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्व मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेलमा राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । मैत्रीपूर्ण खेल अघि सोमबार आयोजित प्रि-कम्फ्रेन्समा राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँको […]

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाण्डाै - साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटाैँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो । साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटाैँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्...

साफ ​यू-२० च्याम्पियनसिप : उपाधिका लागि आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौँ ।  साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बङ्गलादेश भिड्दैछन्।  खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ।  प्रतियोगितामा अपराजित बङ्गलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्।  बङ्गलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो।  नेपाललाई ८-० […]

साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ। भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बङ्गलादेशसँग खेल्दैछ ।भारतको जमसेदपुरमा नेपाल र बङ्गलादेशबिच खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ । बङ्गलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित […]

नेपाल भारतसँग पराजित, फाइनलका लागि बङ्गलादेश र श्रीलङ्काको खेलमा भर पर्नुपर्ने

काठमाण्डाै – नेपाल १९ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो । फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो । नेपालको फाइलन प्रवेशको झिनो आशा भने कायमै रहेको छ । नेपालसँगै सात अङ्क रहेको बङ्गलादेश श्रीलङ्कासँगको खेलमा पराजित भए मात्रै नेपाल फाइलनमा पुग्न सक्नेछ । तर श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपाल फाइनल पुग्न अ...

नेपाली महिला क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली  बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ।बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छन्।  टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा,

बङ्गलादेश र अस्ट्रेलियाबीचको पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला आजदेखि सुरु हुँदै

काठमाण्डाै - बङ्गलादेश र अस्ट्रेलियाबीचको पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला आजदेखि सुरु हुँदैछ । बङ्गलादेशले घरेलु मैदानमा अस्ट्रेलियासँग पाँच खेलको टी–ट्वान्टी श्रृङ्खला खेल्न लागेको हो । पहिलो खेल आज बेलुका पौने ६ बजे ढाकामा सुरु हुँदैछ । बङ्गलादेशको कप्तानी महमुद उल्लाह र अस्ट्रेलियाको म्याथ्यु वेडले गर्ने भएका छन् । दोस्रो खेल बुधवार, तेस्रो खेल शुक्रवार, चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल सोमवार हुनेछ । सबै खेल बङ्गला नेशनल स्टेडियम ढाकामा हुनेछन् । सन् २०१७ पछि अस्ट्रेलियाले पहिलो पटक बङ्गलादेश ...