प्रबल बन्यो सिंहदरबार

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग (पश्चिमी मोहडा) प्रबलीकरणको काम पूरा भएको छ । यो प्रबलीकरणसँगै उक्त भवन आठ रेक्टरसम्मको भूकम्प थेग्ने क्षमताको भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)कोे प्रबलीकरण सकिएर ‘फिनिसिङ’ कार्य भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार चैतभित्र भवनको सबै काम सम्पन्न हुने तथा त्यसपछि उद्घाटन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । ११९ वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकर

सम्बन्धित सामग्री

सिंहदरबारबारे बोल्यो बाघदरबार, यस्तो थियो बालेन आक्रमक बन्नुको कारण

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह हिजो (शनिबार) राती निकै आक्रमक देखिए । महानगरको गाडी प्रहरीले रोकेर अनावश्यक दुःख दिएको भन्दै उनी आक्रमक भएका थिए । उनी आक्रमकमात्रै देखिएनन्, सिंहदरबार जलाउने चेतावनीसहित उनले नेपाल सरकारलाई चोर सरकारको संज्ञा दिए । बालेनको उक्त अभिव्यक्ति चर्चा र आलोचनाको विषय बन्यो । बालेन आक्रमक हुनुको […]

सिंहदरबारबारे बोल्यो बाघदरबार, यस्तो थियो बालेन आक्रमक बन्नुको कारण

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह हिजो (शनिबार) राती निकै आक्रमक देखिए । महानगरको गाडी प्रहरीले रोकेर अनावश्यक दुःख दिएको भन्दै उनी आक्रमक भएका थिए । उनी आक्रमकमात्रै देखिएनन्, सिंहदरबार जलाउने चेतावनीसहित उनले नेपाल सरकारलाई चोर सरकारको संज्ञा दिए । बालेनको उक्त अभिव्यक्ति चर्चा र आलोचनाको विषय बन्यो । बालेन आक्रमक हुनुको […]

देउवासँग दलको नेतामा पराजित भएपछि गगन थापाको प्रतिक्रिया-म सरकारमा जान्नँ

काठमाडौं, ६ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएका छन् । सिंहदरबार परिसरमा दलको नेतामा पराजित भएपछि गगनले आफू सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले आफू भोलिका दिनमा पनि दलको नेताको लागि तयारी गर्ने बताए । उनले भने,‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु […]

भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्।  माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ।  डुबानका कारण ट्राफिक व्यवस्थापनमा…

‘सिंहदरबार भ्रष्टाचारको अखडा बन्यो, राजीनामा दिएर हिँडौं जस्तो लाग्न थाल्यो’

काठमाडौं, जेठ २८ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलासा गरेका छन् । सरकारकै वरिष्ठ सचिवले ‘सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको’ बताउँदै यस्तो खुलासा गरेका हुन् । अस्ति बिहीबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा राजधानी दैनिकसँग ती सचिवले […]

थोत्रा गाडीले कुरुप बन्यो सरकारी कार्यालय परिसर (फोटोफिचर)

विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रेपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् । सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेजजस्तै बनेका छन् ।केही वर्षअघिसम्म सिंहदरबार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् । पार्किङ र खुला ठाउँमा राखिएका य

गाउँमा त परको कुरा, काठमाण्डौमै पनि सिंहदरबार भेटेनौँ

यसअघि असोजमा पनि हामी न्यायको लागि पैदल हिँडेर नेपालगञ्जदेखि काठमाण्डौ आएका थियौँ । हामीलाई यहाँबाट नेपालगञ्ज पठाउनका लागि सरकारले ६ जनाको छानबिन समिति बनाउँछौँ र समितिले जे सुझाव दिन्छ त्यो कार्यान्वयन गर्छाैँ भनेर भन्यो । हामीसँगको वार्तामा सरकारले छल गरेको छ । त्यस कारण हामी फेरि फर्किएर माइतीघर आउनुपर्‍याे ।   हामी सरकारको कुरामा सहमत भयौँ । सरकारले हामीलाई काम गर्ने समय दिनुस् भन्यो । हामीले समय दियौँ । छानविन समिति पनि बन्यो, वार्ता पनि भयो । समितिले नेपालगञ्ज गएर काम प...

सत्तरी महिनापछि बन्यो सिंहदरबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि ...