सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा प्रभु बैंकले दियो एक करोड १ लाख रुपैयाँको चेक

काठमाडौं। प्रभु बैंकले सरकारो कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले सरकारी कोषमा एक करोड

सम्बन्धित सामग्री

सर्वदलीय बैठकअघि पेरिसडाँडामा माओवादी केन्द्रको परामर्श बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले शनिवार बिहानै केन्द्रीय कार्यालय पेरिसडाँडामा परामर्श बैठक राखेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गर्न बैठक राखेका हुन्। बैठकमा राष्ट्रिय सभा तथा तीनै तहका निर्वाचन, कोरोना रोकथाम तथा नियन्त्रण, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल…

थाहानगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमणदरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।...

जुम्लाः कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामग्री सहयोग

जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा साझेदारी सहयोग केन्द्र पेसन नेपाल र प्लान इन्टरनेश्नल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामग्री सहयोग गरेको हो।

कोरोना रोकथामका लागि कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि […]

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भयो : रामचन्द्र पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन्। आज कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय भर्चुअल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, “सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन, सरकारले खोप ल्याउन सकेन।” सरकारले अन्तर्राष्ट्रिय सहयोग पनि जुटाउन नसकेको भन्दै भूकम्पका बेला आफूहरुले अन्तर्राष्ट्रिय सहयोग ल्याएको बताए।

कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो । ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्

बाँकेकाे परिस्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलकाे निर्देशन

बाँके – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतवार (आज) टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउ...

सीमा नाका बन्द गर्न सीसीएमसीको सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ ।उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि

नेपाल र भारतबीचका सीमा नाका बन्द गर्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ।