भूमि आयाेगका नक्कली कर्मचारी सुकुम्बासी ठग्दै गर्दा पक्राउ

काठमाडाैं : भूमि आयोगको मान्छे हुँ भन्दै सुकुम्बासीसँग रकम असुल गरेकाे आराेपमा प्रहरीले काठमाडाैंबाट दुई जनालाई पक्राउ गरेकाे छ।सुकुम्बासीलाई जमिन दिलाई दिन्छु भन्दै रकम ठगी गरेकाे आराेपमा झापा, भद्रपुर नगरपालिका-३ घर भइ टोखा नगरपालिका-८ बानियाटार बस्ने ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठ नगरपालिका-४ का ४४ वर्षीय उद्धब भण्डारीलाई पक्राउ गरेकाे हाे।महानगरीय प्रहरी बृत्त बालाजुकाे टाेलीले काठमाडाैं महानगरपालिका-१६ बसन्तनगरबाट उनीहरूलाई पक्राउ गरेकाे हाे।  आफूहरूलाई भूमि आयोगले खटाएकाे र स

सम्बन्धित सामग्री

भूमि आयोगको मान्छे भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ। भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भनी सुकुम्बासी सँग रकम लिई ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौँ टोखा नगरपालिका– ८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका– ३ घर भएका ३८ वर्षीय होम नारायण चौधरी र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका– ४ घर भएका ४४ वर्षीय उद्धब भण्डारी रहेका छन्।