काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सहमति साथ नागरिकता विधेयक नयाँ ढंगले अघि बढाउन आह्वान गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका मुख्य सचेतक बिशाल भट्टराईले नागरिकता विधेयकमा विवाद नगरी राष्ट्रिय सहमतिका साथ अघि बढाउन आह्वान गरेका हुन् ।
नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई विवा...