सिओल– अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी तैनाथ गरेको छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरेपछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ । त्यसको एक दिन अघि, उत्तर […]
उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।उत्तर कोरियाको विदेश मन्त्
रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।
उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ। रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिँदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ। अमेरिका निकट हुँदै गएको प्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ।उत्तर कोरियाको विदेश मन्त्र
उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन ‘युद्ध गर्न लालायित छन्’। यो भनाइ संयुक्त राष्ट्र संघका लागि अमेरिकी दूत निक्की हालेको हो। पछिल्लो पटक गरेको शक्तिशाली आणविक परीक्षणपछि किम जोङ युद्धका लागि ललकारेको प्रतिक्रिया निक्कीले दिएकी हुन्। सोमबार न्योयोर्कमा भएको राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक वैठकमा निक्कीले भनिन्, ‘अमेरिका कहिल्यै युद्ध चाहँदैन। तर, यसको धैर्यको सीमा छ।’…