प्रत्यक्षतर्फको मतपत्र छपाईकाे काम सम्पन्नः निर्वाचन आयोग

काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाईकाे काम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको […]

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समय सीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाई कार्य सम्पन्न गरेको हो । शुक्रवार जनकशिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर

६८ लाखभन्दा बढी मतपत्र छापिसक्यौँ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ। यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।आज दोलखा, रामेछाप,

निर्वाचनको फजुल खर्चमा महालेखाको चासो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले १ दर्जनभन्दा बढी निकायलाई करिव १५ अर्ब रुपैयाँ भुक्तानी दिएको छ । सुरक्षा, मतपत्र छपाई लगायत प्रशासनिक खर्च, भत्ता सुविधा, बन्दोबस्तीका सामान खरिद लगायत शीर्षकमा अर्थ मन्त्रालयले निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय लगायत निकायका नाममा १४ अर्ब ८५ करोड ८८ लाख ७७ हजार ८ सय ९ रुपैयाँ निकासा दिएको हो ।

अन्ततः प्रत्यक्षतर्फ दुई वटै मतपत्र छाप्दै निर्वाचन आयोग :: Pahilopost.com

काठमाडौं :  सर्वोच्च अदालतको आदेशका कारण मतपत्र छापाई रोकेको निर्वाचन आयोगले प्रत्यक्षतर्फ दुईवटै मतपत्र छाप्ने तयारी गरेको छ। यसअघि दुईवटा मतपत्र छाप्दा निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने भन्दै आएको आयोगले सर्वोच्च अदालतको पछिल्लो आदेशपछि आफ्नो विगतको निर्णय सच्याउन लागेको हो।  निर्वाचन आयोगले हिजो सर्वोच्च अदालतको आदेश प्राप्त गरेपछि मतपत्र छपाई

मतपत्र छाप्न अझै सुरू नभएको खुलासा

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र छुट्टाछुट्टै वा एउटै छाप्ने भन्नेमा निर्वाचन आयोग अलमलमा परेको छ। सर्वोच्च अदालतको पछिल्लो आदेशले आयोग अलमलमा परेको हो। यो खबर राजेश मिश्रले आजको कान्तिपुरमा लेखेका छन्। प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाई शुक्रबारदेखि सुरु भइसकेको दावी गरेपनि सर्वोच्चको आदेशअनुसार मतपत्र सम्बन्धमा नयाँ निर्णयय लिनुपर्ने अबस्था आउनसक्ने भएकाले छाप्न सुरु…