काठमाडौं । ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’ युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्न‘भन्दा केही घण्टाअघि मात्र रुसी जनतालाई भावुक सम्बोधन गर्दै युद्ध रोक्न आह्वान गरेका थिए […]
The post किन ग-यो रुसले युक्रेनमाथि आक्रमण ? appeared first on राजधानी राष्ट्रिय दैनिक.