राष्ट्र बैंकको अध्ययन : ठेकेदारको कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना समयमै पूरा भएन

काठमाडौं । सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ । त्यस्तो प्रवृत्ति आमरूपमा विकास भएकाले तत्काल अन्त्य गरी पूर्वाधारको गुणस्तर कायम राख्दै लागत न्यूनीकरण गर्नेतर्फ सम्बद्ध निकायले विशेष ध्यान दिनुपर्नेमा एक अध्ययनले जोड दिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको […] The post राष्ट्र बैंकको अध्ययन : ठेकेदारको कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना समयमै पूरा भएन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अध्ययन भन्छ– ठेकेदारको कमजोर कार्यसम्पादनका कारण आयोजना समयमै पूरा भएन

नेपालमा पूर्वाधार विकासका काम समयमा सम्पन्न नहुँदा राज्यले ठूलो घाटा व्यहोरिहेको छ । ठेक्का लिने निर्माण व्यवसायीले राजनीतिक पहुँचका आधारमा काममा ढिलाई गर्ने र कमिशन खुवाएर लागत समय बढाउने गरेका समाचारहरु बारम्बार आइरहेका छन् । यसबीच नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना …