२ अर्बको ठेक्कामै सेटिङ, छनोटका लागि कम्पनीसँग पहिल्यै कुरा मिलाएर टेन्डर

काठमाडौं, १९ साउन । पूर्वाधार क्षेत्रमा पहिल्यै सेटिङ गरेर टेन्डर आव्हान हुने प्रवृत्ति बढेर गएको छ । पहिल्यै कम्पनी विशेषसँग साँठगाँठ गरी टेन्डर पार्ने योजना मिलाएर बोलपत्र आव्हान गर्ने प्रवृत्ति बढेर गएको हो । यसको पछिल्लो उदाहरण स्थानीय पूर्वाधार विकास (डोलि) अन्र्तगतको स्थानीय पुल सेक्सनले आव्हान गरेको बोलपत्र हो । पुल निर्माणमा प्रयोग हुने स्टिल […]