कोरोनाकालमा अर्बपतिहरूको बढ्यो सम्पत्ति

कोरोनाकालमा सबै देशको अर्थतन्त्र धरमराएको भए पनि अर्बपतिहरूको सम्पत्ति बढेको पाइएको छ ।  अन्तर्राष्ट्रिय संस्था अक्सफ्यामको रिपोर्टअनुसार कोरोनाकालमा अर्बपतिहरूको सम्पत्ति लगभग ५ हजार अर्ब डलर बढेको छ ।  मार्च २०२० मा अर्बपतिहरूको कुल सम्पत्ति ८०.६ खर्ब डलर थियो भने नोभेम्बर २०२१ मा आइपुग्दा त्यो ११३.८ खर्ब डलर भयो । यो पछिल्लो १४ वर्षमा भएको जति वृद्धि हो ।  संसारका शीर्ष १० अर्बपतिहरूको सम्पत्तिमा दिनको १.३ अर्ब डलरको वृद्धि भएको छ । यसबीचमा उनीहरूको सम्पत्ति दुईगुणा बढेको छ ।  यी १० अर्बपतिको समू...

सम्बन्धित सामग्री

दुई वर्षमा बढ्यो धनकुबेरको सम्पत्ति

संसारका पाँचजना धनकुवेरको सम्पत्ति सन् २०२२ यता दोब्बर बढेको छ। पाँच जनाको कुल सम्पत्ति ८६९ बिलियन डलर पुगेको छ।...

नेताको सम्पत्ति

प्रधानमन्त्री हुँदा सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँसँग ३ थान मोबाइलबाहेक अन्य कुनै चल/अचल सम्पत्ति नभएको उल्लेख थियो।...

सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो । सम्पत्ति विवरण बुझाउन पटकपटक […]

सम्पत्ति शुद्धीकरणमा मन्त्रीबाटै घात

अमेरिकाको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी फिनसेन जस्तो निकायको पत्राचार तथा चेतावनी नमान्ने हो भने सम्पत्ति शुद्धीकरण निवारणको काममा नेपाल कालो सूचीमा पर्न सक्छ। फिनसेन कुनै व्यक्ति वा व्यक्तिगत संस्था होइन, अमेरिकी सरकारको सम्पत्ति शुद्धीकरणसम्बन्धी नि...

सरकारको सम्पत्ति ५० अर्ब बढ्यो

एक वर्षमा नेपाल सरकारको सम्पत्ति ५० अर्ब रुपैयाँले बढेको छ । सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पिएएमएस)मा आर्थिक वर्ष ०७८/७९ सम्ममा सरकारको सम्पत्ति एक खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँ...

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

किभ । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् । उनले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए । […]

सम्पत्ति विवरण बुझाउन आनाकानी

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ ।देउवा सरकार भने नैतिक आचरण र पारदर्शितालाई उच्च राख्न सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ । यसअघिका अधिकांश प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण

औद्योगिक विकासमा बौद्धिक सम्पत्ति

बौद्धिक सम्पत्ति कानुनी अवधारणा हो । यो मस्तिष्कको सिर्जनशील कार्यद्वारा आर्जित सम्पत्ति हो । कुनै पनि व्यक्ति वा व्यापारिक संस्थाले आफ्नो बौद्धिक क्षमता, श्रम, सीप र लगानीबाट गरेको नयाँ कुराको अविष्कारलाई बौद्धिक सम्पत्ति भनिन्छ ।मानवीय सिर्जनशीलताको उपजका रूपमा रहेको बौद्धिक सम्पत्ति आजको विश्व अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास भएको छ । यसको माध्यमबाट नै ज्ञान र विज्ञानका साथै नयाँ–नयाँ अविष्कारहरू सम्भव भएका छन् । त्यसैले आज बौद्धिक सम्पत्ति अधिकारको संरक्षणका लागि राष्ट्रिय अन्

यस्तो छ, स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण

काठमाडौँ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत २४ मै सार्वजनिक गरेको सम्पत्तिको सम्पूर्ण विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौँसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको, पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० […]

स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन ।  मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि […]