काठमाडौं । आफ्नो मृत्युको भ्रम फैलाएकी अभिनेत्री पुनम पाण्डेविरुद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको खबर फैलाएकी पाण्डेविरुद्ध अधिवक्ता काशिल खानले उजुरी दर्ता गराएको आजतकले जनाएको छ । अधिवक्ता खानले उनकी म्यानेजर निकिता शर्मा र एजेन्सी हटरफ्लाईविरुद्ध आइपीसी सेक्सन ४१७, ४२०, १२० बी र ३४ अनुसार कारवाही हुनुपर्ने माग गरेका […]