अहिले ३० वर्षमा देशले विकास गरेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ।’
क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ० दशमलव २ प्रतिशत अङ्कले वृद्धि भई ६ दशमलव ९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ० दशमलव १ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याटिस्टिक्स क्यानडाले शुक्रबार जानकारी दिएको छ । यो वृद्धिसँगै बेरोजगारी दर सन् २०२४ को नोभेम्बरमा पुगेको स्तरमा फर्किएको हो, जुन जनवरी […]