दशैंमा घर जाने यात्रुको संख्या बढ्यो, राजधानीबाट दैनिक एक लाख बाहिरिंदै :: Pahilopost.com

काठमाडौँ :  नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो। यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन्। घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६

सम्बन्धित सामग्री

पर्यटकको संख्या बढ्यो, अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ घट्यो

काठमाडौँ – अक्टोबर महिनामा मात्रै नेपालमा हवाईजहाजबाट आउने पर्यटकको संख्या एक लाख १७ हजार पुग्यो। जुन त्यसअघिका महिनाभन्दा धेरै हो। सेप्टेम्बर महिनामा ९१ हजार १७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर र अक्टुबर महिना पर्यटनको सिजन हो। यस महिनामा अन्य महिनाको तुलनामा धेरै पर्यटक आउँछन्। दुई महिनामा दुई लाख सात […]

२० वर्षपछि पहिलो पटक विश्वमा क्षयरोग संक्रमितको संख्या बढ्यो

क्षयरोग (टीबी) बाट संक्रमित व्यक्तिको संख्या झण्डै २० वर्षपछि पहिलो पटक विश्वव्यापी रूपमा बढेको पाइएको छ । योसँगै गरिबहरुलाई बढी असर गर्ने यो रोगप्रति विश्वले आवश्यक ध्यान नदिएको आरोप लागेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार २०२१ मा १ करोड ६ लाख मानिसलाई क्षयरोग भएको पत्ता लागेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशतले बढी हो ।  सन् २००० देखि २०२१ अघिसम्म नयाँ संक्रमितको संख्या औसतमा २ प्रतिशतले घटेको थियो । सन् २०२१ मा क्षयरोगबाट हुने मृत्युको संख्या लगातार दोस

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको ३ महिनामा १ लाख १ हजारले श्रम स्वीकृति लिएकोमा चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा १ लाख ९६ हजार ७५ हजार युवाले श्रम स्वीकृति लिएका हुन् । गत आर्थिक वर्षको यो […]

हवाई यात्रुको संख्या बढ्यो, ६ महिनामा ३७ लाखले गरे यात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन्।अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्त

श्रम स्वीकृति लिनेको संख्या बढ्यो

काठमाडौँ– कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख ५६ […]

रुपन्देहीमा थपिए १ लाख मतदाता, नयाँ शहरमा मतदाताको संख्या बढ्यो

बुटवल – रुपन्देहीमा १ लाख ९ हजार ७५८ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले थपिएपछि मतदाताको संख्या ६ लाख ३२ हजार ३६० पुगेको हो . जसमध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेका छन्। यसपटक रुपन्देहीका स्थापित […]

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

बीमा गर्नेको संख्या बढ्यो

गत  आर्थिक  वर्षको  तुलनामा  चालू आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  बीमालेखको  सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चालू  आर्थिक  वर्षको  मङ्सिर  मसान्तसम्ममा  ९६  लाख १९  हजार  ४४७  बीमालेख  जारी  भएको  छ।  यीमध्ये  जीवन बीमालेखको  सङ्ख्या  नौ  लाख  नौ  हजार  १५३  रहेको  छ  भने वैदेशिक रोजगार बीमालेखको सङ्ख्या छ लाख १० हजार २९४ रहेको छ। गत ...

भारतमा कोभिड–१९ को नयाँ संक्रमितको संख्या बढ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् ।  हाल देशमा  १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भन

उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो

दसैं आएसँगै उपत्यकामा काम र पढाइको सिलसिला बसेका सर्वसाधारण काठमाडौंबाट बाहिरिने क्रम बढेसँगै सडकमार्ग हुँदै साढे ६ लाख बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका अनुसार, असोज ११ देखि सोमबारसम्म ६ लाख ५ हजार ५८५ जनाले उपत्यका छोडेका छन् । सोमबारमात्र करिब ४७ हजार यात्रु बाहिरिएका छन् । यो संख्या उपत्यका प्रवेश गर्ने ४ […]