मोरङ– जिल्लाका राजनीतिक दलले सामुदायिक विद्यालय सुधारका लागि १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन्। विराटनगरमा शुक्रबार आयोजित एक अन्तरक्रियामा विभिन्न राजनीतिक दलका नेताले सामुदायिक विद्यालय सुधारका लागि सहयोग गर्न एक भएका हुन्। सामुदायिक विद्यालय सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका विषयक अन्तरक्रियामा कांग्रेसका तर्फबाट नेता केदार कार्कीले विद्यालय क्षेत्रलाई राजनीतिक परेड खेल्न मैदानका रूपमा […]