काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पटक-पटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताएका छन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रममा उनले अरूलाई अवसर दिँदा नकारात्मक हुने अवस्था आएको गुनासो गरे । “अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ । आफूले पाएको छैन भने अनुहार नै अँध्यारो । पाएको छ […]