राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव २०७८ को अवसरमा विविध खेलकुद कार्यक्रममा प्रथम स्थान र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा रेफ्रीहरुलाई प्रशंसा पत्र वितरण गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले पुरस्कार वितरण गरेका हुन् । सोही अवसरमा यस प्रतिष्ठानमा कार्यरत उत्कृष्ट  प्रहरी कर्मचारीहरुलाई अभिलेखमा रहने गरी नगद पुरस्कार समेत प्रदान गरिएको छ ।  

सम्बन्धित सामग्री

६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा प्र

म त पास भएँ, फोटोमा हेर्नुस् आधारभूत तालिमको दीक्षान्त समारोह :: Pahilopost.com

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा मंगलवार आयोजित विशेष समारोहबीच प्रतिष्ठानमा सञ्चालित १७८ औँ समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीले कवाज निरीक्षण गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गरेका थिए। पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी