प्रधानसेनापतिद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण/गुल्मतर्फ प्रथम हुने खड्गदल गण र दुर्गादल गुल्मलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन्।...

सम्बन्धित सामग्री

जापानी ‘विदेशमन्त्री प्रशंसा पुरस्कार’ त्रिविका कामिमुरालाई

जापानको विदेश मन्त्रालयले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय भाषा क्याम्पस (विश्व भाषा क्याम्पस) का जापानी भाषा विभाग प्रमुख कामिमुरा यशिहरुलाई २०२४ का लागि ‘विदेशमन्त्री प्रशंसा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

सहारा खेलकुद पत्रकारिता पुरस्कार शाहीलाई

यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीले प्राप्त गरेका छन् । सहारा क्लब पोखराले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार शाहीलाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ नगद २० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरी पुरस्कृत गरिएको हो ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकार शाहीलाई सम्मान गर्दै पोखराको खेलकुद क्षेत्रमा सहाराले पुर्‍याएको योगदानको प्रशंसा […]

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली युथ पारा ग

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव २०७८ को अवसरमा विविध खेलकुद कार्यक्रममा प्रथम स्थान र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा रेफ्रीहरुलाई प्रशंसा पत्र वितरण गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले पुरस्कार वितरण गरेका हुन् । सोही अवसरमा यस प्रतिष्ठानमा कार्यरत उत्कृष्ट  प्रहरी कर्मचारीहरुलाई अभिलेखमा रहने गरी नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

तान्जानियाली उपन्यासकारलाई नोबेल पुरस्कार

स्टकहोम, (एजेन्सी) । तान्जानियाली उपन्यासकार अब्दुलराजाक गुर्नाहले आफूलाई सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएकोमा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् । स्विडिस एकेडमीले गुरनाहको आपैनिवेशवादको असरहरूमाथि साहित्यमार्फत व्यक्त गरिएका अडान र करुणा भावको प्रशंसा गरिएको छ । उनले प्राप्त गर्ने पुरस्कारको धनराशि ११ लाख ४० हजार अ‍ेमरिकी डलर रहेको छ । ७३ वर्षीय […]

पिताको मृत्युपछि सुनिल सेट्टीको यसरी फेरियो जीवन

बलिउडका दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् । मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले तारिफ पनि गरिरहेका छन् ।मिसाएला कोएलाको भाषणको सुनिल सेट्टीले तारिफ गरेका छन् । साथै आफ्नो जीवनको एक खराब अनुभव पनि साझा गरेका छन् । सुनिल सेट्टी सोसल मिडियामा असाध्यै सक्रिय हुन्छ

अस्पतालको प्रशंसा

कोरोना महामारीका बेला सुरक्षा क्षेत्रबाट सञ्चालित अस्पताललाई सबैले स्वागत गरेभने कतिपय सरकारी अस्पतालको पनि त्यत्तिकै प्रशंसा भयो । हिजोे सरकारी अस्पतालले के गरेका थिए भन्दापनि आज के गरे भन्ने महत्वपूर्ण देखियो । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्नेतर्फ नियामक निकायले ध्यान दिनसके यस प्रकारको विश्वासले निरन्तरता पाउने आशा पनि सिर्जना भयो ।कोरोना […]

२०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमीलाई

काठमाण्डौ - २०७६ सालको छायाँदेवी चेतनाथ गजल पुरस्कार गजलकार प्रकृति प्रेमी (मनोज भुजेल) लाई प्रदान गरिएको छ । समीर गजल सङ्ग्रहका गजलकार प्रकृति प्रेमीलाई शनिवार एक कार्यक्रमकाबीच साहित्यकार जे सागरका पिता चेतनाथ पराजुलीले नगद पुरस्कार दश हजार रुपैयाँ र प्रशंसा प्रत्र प्रदान गर्नुभएको हो । साहित्यकार जे सागरले आफ्ना मातापिताको नाममा ३ वर्षअघि स्थापना गर्नुभएको यो पुरस्कार हरेक वर्ष प्रकाशित गजल सङ्ग्रहहरुमध्ये उत्कृष्ट एउटा सङ्ग्रहलाई प्रदान गर्ने गरिएको छ । यो पुरस्कार यो वर्ष प्रकृति प्रेमीलाई प्रदान गरिएको हो ।  ...