काठमाडौं । एनएमबि बैंकले “अपन एनएमबि बचत खाता” सञ्चालनमा ल्याएको छ । मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने उक्त बचत योजना सञ्चालनमा ल्याएको जनाएको छ । ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्षक सुविधाहरु पनि प्रदान गर्ने बैंकले […]