'मास्टरसेफ रिम्याच' मा सन्तोष शाहको जित

सन्तोष शाह 'बीबीसी मास्टरसेफ' का विजेता बनेका छन्। ३४ वर्षीय शाहले सोमवार सम्पन्न भएको 'बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१' उपाधि हात पारेका हुन्। विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै उक्त प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७…

सम्बन्धित सामग्री

मास्टरसेफको जीवनमा फिल्म बनाउँदै रौनियार

‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’ का उपविजेता सन्तोष शाहमाथि फिल्म निर्माण हुने भएको छ । निर्देशक दीपक रौनियारले उनको जीवनमाथि फिल्म बनाउने भएका हुन् । निर्देशक रौनियारले शाहमाथि फिल्म बन्न लागेको जानकारी दिए । शाहको जीवनका संघर्ष र हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायक हुने भएकाले फिल्म बनाउने जमर्काे गरेको उनको भनाइ छ । फिल्मका लागि मास्टरसेफ शाहसँगको संवाद सकिएको र स्क्रिप्ट लेखनका लागि काम भइरहेको रौनियारको भनाइ छ । १५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोष

मास्टरसेफ सन्तोष साहमाथि फिल्म बन्दै

काठमाडौँ । चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ । ‘सेतो सूर्य’ फेम्ड निर्देशक दीपक रौनियारले उक्त फिल्मलाई निर्देशन गर्ने भएका छन् । । ‘कन्भर्सेसन सुरु भएको छ । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुङ्गो लागिसकेको छैन,’ रौनियारले भने, ‘न्यारेटिभ, डकुमेन्ट्री र डकुड्रामा कुन फिल्म बन्छ निधो लागिसकेको छैन ।’ तर फिल्म […]

बीबीसी मास्टरसेफ ‘रिम्याच’ विजेता सन्तोष साहसहितको टोली नेपाल आउँदै

काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आउँदै छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिनलाई नेपाल बोलाएको हो । यसअघि बीबीसी मास्टरसेफ २०२० मा उपविजेता बनेका साहसहित […]

सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वान च्यानलमा सोमबार साँझ प्रसारित फाइनलमा साहले तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् ।विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै यो प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ […]

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा शाहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिंदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का […]

बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहलाई

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहले प्राप्त गर्नु भएको छ । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै साहले ‘रिम्याच’ को उपाधि प्राप्त गर्नु भएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी […]

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि सिरहाका सन्तोष साहलाई

१३ पुस, काठमाडौं । मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् । विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ […]

सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’

लन्डन । बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन् । सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता […] The post सिरहाका सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.