बीबीसी मास्टरसेफ ‘रिम्याच’ विजेता सन्तोष साहसहितको टोली नेपाल आउँदै

काठमाडौँ । बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साह नेपाल आउँदै छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मौलिक खाना प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको अवलोकनका लागि साहसहित सेफ एलेक्स वेब, सेफ बार्ट भ्यान डर्ली र सेफ फिली आर्मिटेड मार्टिनलाई नेपाल बोलाएको हो । यसअघि बीबीसी मास्टरसेफ २०२० मा उपविजेता बनेका साहसहित […]