काठमाडौं । सरकारले विभिन्न श्रम गन्तव्य मूलुकमा रहेका नेपाली राजदूत तथा श्रम सहचारीलाई एकैपटक काठमाडौंमा बोलाउने भएको छ । उनीहरुसँग अवैध रुपमा नेपाली कामदार विदेशिने क्रम रोक्न र अवैध रुपमा विदेशिएका नेपालीलाई बैध बनाउने विषयमा वृहत छलफल गर्न गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम रक्षामन्त्री पुर्णबहादुर खड्का, उपप्रधान एवम गृहमन्त्री […]