जिप दुर्घटनामा १ को मृत्यु, ९ घाइते

गौंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको बा ११ च ८८०३ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा एक जना घाइते छन् ।

सम्बन्धित सामग्री

धनुषामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ घाइते

काठमाडौँ । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज […] The post धनुषामा जीप दुर्घटना, ५ जनाको मृत्यु, ९ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषाको वीरेन्द्रबजारमा दुर्घटना, पाँचजनाको मृत्यु, ९ घाइते

जनकपुरधाम : धनुषामा  पिकअप भ्यानले विंगरलाई ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।  शनिबार बिहान करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.१ ज. ८३९६ नम्बरको विंगरलाई विपरीत दिशाबाट जाँदै गरेको ज.१ त. १४९६ नम्बरको पिकअप भ्यानले धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित वीरेन्द्रबजारमा ठक्कर दिएको हो।दुर्घटनामा परी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ बस्ने २९ वर्षीया रूबी साह र धनौजी गाउँपालिका–४ बस्ने २५ वर्षीय विंगर चालक अब्द

चट्याङले दुईको मृत्यु ९ घाइते

गाउँलाई तीजको रौनकले छोपेको थियो । व्रत बसेको गाउँका महिलाहरू गाउँनजिकैको सालडाँडामा जम्मा भएर दिनको नाचगान गरेर तीजको उल्लास बाँडेका थिए । नाचगान चल्दाचल्दै पानी परेपछि जम्मा भएका दिदीबहिनी साँझ गाउँमा जम्मा भएर नाँच्ने सल्लाहमा फाटेका थिए । तर, त्यो साँझ गाउँका महिलाले उल्लास बाँडनै पाएनन् । क्षणभर मै गाउँ शोकमा परिणत भयो । मंगलबार […]

चट्याङ् लागेर दुई जनाको मृत्यु, ९ घाइते

काठमाडौं । प्युठानमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङमा परी ९ जना घाइते भएका छन् । मंगलबार बिहान चट्याङमा परी घाइते भएका ऐरावती गाउँपालिका– ६ का ७ वर्षीय रमन परियार र १२ वर्षीय किरण परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार चट्याङ […]

प्युठानमा गाडी दुर्घटना : एकको मृत्यु,९ घाइते

प्युठानको  भिग्री  स्वर्गद्वारी सडक  खण्डमा दुई वटा गाडी दुर्घटनामा परेका छन् । दुर्घटनामा एक  जनाको  मृत्यु भएको  र ९ जना घाइते भएका  प्रहरीले जनाएको छ ।   भारतिय  तिर्थ  यात्री चढेको  गाडी दुर्घटनामा परेको  जिल्ला  प्रहरी प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले  जानकारी  दिए  । उनका अनुसार गाडीको नम्बर  खुल्न सकेको  छैन । मृत्यु हुनेमा ५८ वर्षिय भिक्की नाम भएका पुरुष रहेको निरीक्षक बिकले बताए ।प्रहरी

जाजरकोटमा जीप दुर्घटना, दुईजनाको मृत्यु, ९ घाइते

काठमाडौं : जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। शुक्रबार बिहान ८ बजे जुनिचाँदे ५ गर्खाकोटबाट सुर्खेत जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप वडा कार्यालय नजिकको बलेपुइनामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रामबाहादुर शाहीले जानकारी दिए। जीप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको शाहीको भनाइ छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरी उपचारको

लमजुङमा जिप पल्टिंदा ३ जनाको मृत्यु, ९ घाइते

२३ मंसिर, पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो । गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा […]

जुम्लाकाे पातारासीमा जिप दुर्घटना, एककाे मृत्यु ९ घाइते

जुम्ला । जुम्लाकाे पातारासि गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। पातारासि ५ लासी बाट जुम्ला खलंगा अाउदै गरेकाे भे १ ज ५८८४ नम्बरको बाेलेरो जीप ढुँगेधारा नजिकै दुर्घटनामा परेकाे हाे । शनिबारका दिन दिउसो ३ बजेतिर दुर्घटनामा परि घाइते भएका एक जना नाबालकसहित ९ जनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ। […] The post जुम्लाकाे पातारासीमा जिप दुर्घटना, एककाे मृत्यु ९ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गुल्मीमा चट्याङ लागेर ९ घाइते, एकको अवस्था गम्भीर

गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई  जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ ।  गाउँपालिका–३ र  ४ को बीचमा पर्ने तोरीपाटा र  मालारानी गाउँमा अविरल वर्षाकाे साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो । भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए ।  घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता ने

ओखलढुंगाको तेरीभन्ज्याङमा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते

ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।