वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्न आग्रह

गैरआवासीय नेपाली सघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ ।संघको सचिवालयमा आज बुधबार भएको छलफल कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मीको सहभागिता रहेको थियो । एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुममार्फत एनआरएनएका पदाधिकारीहरूले सहभागिता जनाएका थिए […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोष र आइएमईबीच सम्झौता

सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाका लागि सम्झौता भएको छ । सो योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताबाट रकम संकलनको सेवा प्रदान गर्न यी दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक […]

विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा काेषमा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ – विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा काेषमा रकम जम्मा गर्न सक्ने भएका छन् ।  सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएकाे हाे ।  सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) खिलेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको हो। याे सम्झौताको कार्यान्वयनपछि विदेशमा रहेका ...

अबदेखि वैदेशिक रोजगारमा गएकाले पनि सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने

अबदेखि वैदेशिक रोजगारमा रहेका नेपाली नगारिकले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न पाउने भएका छन्। सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि यो सम्भव भएको हो। कार्यविधि अनुसार उनीहरुले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात न्यूनतम दुई हजार रुपैयाँ मासिक कोषमा जम्मा गर्न पाउने छन्। कार्यविधि स्वीकृत भएको ९० औं दिनबाट कोषमा रकम जम्मा गर्न सकिनेछ।

वैदेशिक रोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा

कोषमा आबद्ध हुन न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत...

सामाजिक सुरक्षा कोष र एनआरएनए बीच सम्झौता

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन गैरआवासिय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको जनाउँदै उनीलाई क्रमस सामाजिक सुरक्षा योजनामा ल्याउन २ संस्थाबीच सम्झौता भएको हो । करिब ४६ लाख नेपालीहरु खाडी मुलुक, मलेसिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेको र […]

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा ल्याउन सम्झौता

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको जनाउदै उनीलाई क्रमश: सामाजिक सुरक्षा योजनामा ल्याउन बिहिबार २ संस्था बीच सम्झौता भएको हो । करिब ४६ लाख नेपालीहरू खाडीमुलुक, मलेसिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेको […]

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन समझदारी

काठमाडौँ । वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन गैर आवासीय नेपाली सङ्घ र सामाजिक सुरक्षा कोषबीच समझदारी भएको छ । श्रम रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र एनआरएनएका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो । एनआरएनएले झन्डै […]

सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधालाई वृद्धि गर्छौँ : श्रम मन्त्री कुँवर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्रले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताएका हुन् । उनले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा […]

वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्न एनआरएनएसँग छलफल

गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने विषयमा छलफल भएको छ । संघको सचिवालयमा बुधबार भएको छलफल कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली, निर्देशकद्वय कृष्ण अधिकारी र रोहित रेग्मीको सहभागिता रहेको थियो ।एनआरएनए सचिवालय हलमा आयोजना गरिएको छलफलमा भौतिक एवं जुम मार्फत एनआरएनएका पदाधिकारीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेट्नका लागि गृहकार्य शुरु भइसकेको जानकारी दिँद